Thursday, September 11, 2025

generation -Z को परिचय र बिशेषताहरु

  1. Generation -Z भनेको के हो ?

  2. gen z भन्नाले १९९६ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । यो प्रबिधी को generation लाई तुलना गरि भनिएको हो । जुन generation मा मोबाइल, स्मार्ट फोन , IOT र cloud प्रबिधी को बिकास हुँदै गयो सो अवधी मा जन्म भएका ब्यक्ती हरु लाई gen-z ले चिनिन्छ ।

  3. Generation-z मा जन्मिएका मानिस को बिशेषता हरु के के हुन?

    • मन, सोच र बिचार मा गतिशिलता ।
    • अरु gen का मानिस सोचेर गर्छन तर यो gen हरु गरेर हेर्छन ।
    • नतिजा मुखी व्यवहार ब्यक्त गर्छन ।
    • निसन्कोच आफ्नो निर्णय आफै उल्टाउन पछि पर्दैनन ।
    • भबिष्यको लागि भन्दा बर्तमान सुख भोगी हुन्छन ।
    • अरु को लागी भन्दा आफ्नो लागि मात्र सोच्ने गर्दछन ।
  4. Generation-z का पुस्ता लाई कसरी सदुपयोग र उपयोगिता मा लैजान सकिन्छ?

  5. यो उमेर समुहका ब्यक्ती हरु लाई आफू भित्र को क्षमता प्रस्फुटन गर्न कुनै लामो समय र अनुभव को जरुरी पर्दैन । यिनी हरु को क्षमता यति छिटो प्रस्फुटन गर्न सक्ने किसिम का हुन्छन । यो gen -z उमेर समूह का मानिस लाई कुनै बिधा वा क्षेत्र मा लगाउन वा प्रेरित गरियो भने सोच भन्दा छिटो नतिजा दिन सक्छन ।

No comments:

Post a Comment

generation -Z को परिचय र बिशेषताहरु

Generation -Z भनेको के हो ? gen z भन्नाले १९९६ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । यो प्रबिधी को generation लाई तुलना गरि भनिएको हो । जु...

RECENTLY