Generation -Z भनेको के हो ?
Generation-z मा जन्मिएका मानिस को बिशेषता हरु के के हुन?
- मन, सोच र बिचार मा गतिशिलता ।
- अरु gen का मानिस सोचेर गर्छन तर यो gen हरु गरेर हेर्छन ।
- नतिजा मुखी व्यवहार ब्यक्त गर्छन ।
- निसन्कोच आफ्नो निर्णय आफै उल्टाउन पछि पर्दैनन ।
- भबिष्यको लागि भन्दा बर्तमान सुख भोगी हुन्छन ।
- अरु को लागी भन्दा आफ्नो लागि मात्र सोच्ने गर्दछन ।
Generation-z का पुस्ता लाई कसरी सदुपयोग र उपयोगिता मा लैजान सकिन्छ?
gen z भन्नाले १९९६ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । यो प्रबिधी को generation लाई तुलना गरि भनिएको हो । जुन generation मा मोबाइल, स्मार्ट फोन , IOT र cloud प्रबिधी को बिकास हुँदै गयो सो अवधी मा जन्म भएका ब्यक्ती हरु लाई gen-z ले चिनिन्छ ।
यो उमेर समुहका ब्यक्ती हरु लाई आफू भित्र को क्षमता प्रस्फुटन गर्न कुनै लामो समय र अनुभव को जरुरी पर्दैन । यिनी हरु को क्षमता यति छिटो प्रस्फुटन गर्न सक्ने किसिम का हुन्छन । यो gen -z उमेर समूह का मानिस लाई कुनै बिधा वा क्षेत्र मा लगाउन वा प्रेरित गरियो भने सोच भन्दा छिटो नतिजा दिन सक्छन ।